रेशमी-रेशमी त्यो कालो केशमा म बग्न थालेँ नशालु-नशालु त्यो आँखामा म डुब्न थालेँ हावासँगै बहेँ, धुनसँगै बहेँ हावासँगै बहेँ, धुनसँगै बहेँ हावासँगै बहेँ, सँगै बहेँ, सँगै बहेँ जब तिमी बहन थाल्यौ यो मनमा बेसरी जब तिमी बहन थाल्यौ यो मनमा बेसरी रेशमी-रेशमी त्यो कालो केशमा... पानीको चालझैँ तिम्रो मायामा यसरी म त बहन थालेँ नि कसैको बारे केही नसोची तिम्रै मायामा डुब्न थालेँ नि अब हेर, मेरो मन मान्दैन, धेरै कुरा गर्न जान्दैन हो, डुबिसकेँ तिम्रो मायामा यसरी, सम्झाउन मनलाई गाह्रो छ कसरी सम्हालूँ यो मन? भन, भन तिमीबिना कसरी म बाँचूँ? भन, भन मन लाग्छ अँगालोमा बाँधिन भन, भन तिमीसँगै डुबी हराउन भन, भन हावासँगै बहेँ, धुनसँगै बहेँ हावासँगै बहेँ, धुनसँगै बहेँ हावासँगै बहेँ, सँगै बहेँ, सँगै बहेँ जब तिमी बहन थाल्यौ यो मनमा बेसरी जब तिमी बहन थाल्यौ यो मनमा बेसरी रेशमी-रेशमी त्यो कालो केशमा... ♪ कसरी सम्झाऊँ यो मन? भन, भन मेरो मन वशमा छैन किन हो? भन, भन यो सासभरि तिमी नै तिमी, यहाँ, त्यहाँ तिमीलाई खोजूँ कहाँ म? कहाँ? कहाँ? हावासँगै बहेँ, धुनसँगै बहेँ हावासँगै बहेँ, धुनसँगै बहेँ हावासँगै बहेँ, सँगै बहेँ, सँगै बहेँ जब तिमी बहन थाल्यौ यो मनमा बेसरी जब तिमी बहन थाल्यौ यो मनमा बेसरी रेशमी-रेशमी त्यो कालो केशमा...