Kishore Kumar Hits

Kamal Khatri - Birano Thauma şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Birano Thauma


बिरानो ठाउँमा कोही छैन छेउमा मनको बह बुझिदिने
हिँड्नु छ पारि, शिरमा रिनको भारी, तिर्नु छ काम गरी
बिरानो ठाउँमा कोही छैन छेउमा मनको बह बुझिदिने
हिँड्नु छ पारि, शिरमा रिनको भारी, तिर्नु छ काम गरी
तिर्नु छ यहाँ अब काम गरी
मलाई यहाँ सबै कुरा ठीकै छ
माया, तिमीलाई भन त्यहाँ कस्तो छ
मलाई यहाँ सबै कुरा ठीकै छ
माया, तिमीलाई भन त्यहाँ कस्तो छ

दिन र रात सम्झना आउँदा आँसु धरधर
तिम्रो दिन र रात सम्झना आउँदा आँसु धरधर
तैपनि भुल्छु सधैँ तिम्रो फोटो हेरेर
मलाई यहाँ सबै कुरा ठीकै छ
माया, तिमीलाई भन त्यहाँ कस्तो छ
मलाई यहाँ सबै कुरा ठीकै छ
माया, तिमीलाई भन त्यहाँ कस्तो छ

साग र सिस्नु खाउँला है बरु रुखोसुखो जे छ
साग र सिस्नु खाउँला है बरु रुखोसुखो जे छ
संसारकै खुसी पाउँछु है बरु तिमी जे छ त्यसमा
त्यसैले आऊ बरु चाँडै घर plane चढेर
मलाई यहाँ सबै कुरा ठीकै छ
माया, तिमी उता दुःखी होलाउ जस्तो छ
मलाई यहाँ सबै कुरा ठीकै छ
माया, तिमी उता दुःखी होलाउ जस्तो छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar