Kishore Kumar Hits

Kamal Khatri - Harauna Harauna Thalechu şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Harauna Harauna Thalechu


बाँध न मायाले यसरी मलाई, बाँध न
धड्किने धड्कनले के-के भन्छ, सुन न
बाँध न मायाले यसरी मलाई, बाँध न
धड्किने धड्कनले के-के भन्छ, सुन न
तिमीभित्र सधैँ म आफूलाई पाउँदछु
तिमीसँगै आफै म हराउन थालिछु
हराउन, हराउन थालिछु
हराउन, हराउन थालेछु
हराउन, हराउन थालेछु

लाज नमानी आएर बस नजिक
गुनगुनाउँदै सुनाउँछु मीठो सङ्गीत
लाज नमानी आएर बस नजिक
गुनगुनाउँदै सुनाउँछु मीठो सङ्गीत
यसरी नै सधैँ तिम्रो छेउ मलाई
सधैँभरि तिमी बस्न देऊ
बस्न, बस्न देऊ मलाई
बस्न, बस्न देऊ मलाई
बस्न, बस्न देऊ मलाई

तिम्रो स्पर्श महसुस गरूँ सधैँ
लाज लाग्छ नि, भन न के भो मलाई?
तिम्रो स्पर्श महसुस गरूँ सधैँ
लाज लाग्छ नि, भन न के भो मलाई?
अरू केही मलाई चाहिँदैन तिम्रो
चोखो माया मलाई काफी छ
तिम्रो माया नै, माया नै काफी छ
बस्न, बस्न देऊ मलाई
हराउन, हराउन देऊ मलाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar