Kishore Kumar Hits

Kamal Khatri - Bhaigo Aba şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Bhaigo Aba


ना-ना, ना, ना-ना-ना-ना, हा

बाँच्दासम्म सधैँभरि तिम्रै खुसी चाहेँ मैले
बदलामा जीवनभरि चोटैचोट पाएँ मैले
बाँच्दासम्म सधैँभरि तिम्रै खुसी चाहेँ मैले
बदलामा जीवनभरि चोटैचोट पाएँ मैले
भइगो, अब माया लाउँदिन
तिम्रो सामु कहिल्यै आउँदिन
भइगो, अब माया लाउँदिन
तिम्रो सामु कहिल्यै आउँदिन, कहिल्यै आउँदिन

बाँच्नैपर्ने रैछ आखिर छुट्टिएर बस्दा पनि
सहनैपर्ने रैछ यहाँ सिङ्गै आकाश खस्दा पनि
बाँच्नैपर्ने रैछ आखिर छुट्टिएर बस्दा पनि
सहनैपर्ने रैछ यहाँ सिङ्गै आकाश खस्दा पनि
भइगो, अब माया लाउँदिन
तिम्रो सामु कहिल्यै आउँदिन
भइगो, अब माया लाउँदिन
तिम्रो सामु कहिल्यै आउँदिन, कहिल्यै आउँदिन

केही गल्ती मेरो थियो, केही गल्ती तिम्रो पनि
बुझ्नै पनि चाहिनौ नि वास्तविकता के हो भनी
केही गल्ती मेरो थियो, केही गल्ती तिम्रो पनि
बुझ्नै पनि चाहिनौ नि वास्तविकता के हो भनी
पुग्यो, अब माया लाउँदिन
तिम्रो सामु कहिल्यै आउँदिन
भइगो, अब माया लाउँदिन
तिम्रो सामु कहिल्यै आउँदिन, कहिल्यै आउँदिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar