Kishore Kumar Hits

Kamal Khatri - Gungunaune Bani Parechha şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Gungunaune Bani Parechha


दिनरात तिम्रैबारे सोचिरहन्छु
खोइ, कोही भनिदेऊ मलाई
रातमा निन्द्रा छैन, दिनमा चैन
कोही त भनिदेऊ मलाई
गुनगुनाउने बानी परेछ
तिम्लाई देखेसी आकाशमा पानी परेछ
गुनगुनाउने बानी परेछ
तिम्लाई देखेसी आकाशमा पानी परेछ

माया यसरी तिमीलाई गरूँ तिमीसँग जुग बित्ने गरी (गरी)
देखेर तिम्लाई, भेटेर तिम्लाई आत्तिन्छु किन घरीघरी?
माया यसरी तिमीलाई गरूँ तिमीसँग जुग बित्ने गरी (गरी)
देखेर तिम्लाई, भेटेर तिम्लाई आत्तिन्छु किन घरीघरी?
गुनगुनाउने बानी परेछ
तिम्लाई देखेसी आकाशमा पानी परेछ
गुनगुनाउने बानी परेछ

दिनरात तिम्रैबारे सोचिरहन्छु
खै, कोही भनिदेऊ मलाई
रातमा निन्द्रा छैन, दिनमा चैन
कोही त भनिदेऊ मलाई
गुनगुनाउने बानी परेछ
तिम्लाई देखेसी आकाशमा पानी परेछ
गुनगुनाउने बानी परेछ
तिम्लाई देखेसी आकाशमा पानी परेछ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar