Kishore Kumar Hits

Kamal Khatri - Yo Jibanko (Aavash) şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Yo Jibanko (Aavash)


यो जीवनको यात्रा अल्झिँदो
यो जीवनको बाटो झन् बल्झिँदो
कहाँ हराएँ म? खोइ, के बिराएँ?
चारैतिर घनघोर अँध्यारो
यो जीवनको यात्रा अल्झिँदो

आधा अधूरो, जीवन अपूरो
कहीँ छ घाम, कहीँ पानी
के सोचेँ मैले, के भयो अहिले
व्यर्थै जाने भो यो जिन्दगानी
न हाँस्न मन छ न बाँच्न मन छ
न हाँस्न मन छ न बाँच्न मन छ
यो जीवनको यात्रा अल्झिँदो
यो जीवनको बाटो झन् बल्झिँदो

को आफ्नो हो यहाँ? को हो पराई?
चिन्नै गाह्रो भयो मलाई
माछा भएँ म बिनापानीको
गाह्रो हुँदै छ यो छटपटाइ
टुटेको सिसा यो, न जोड्न मिल्ने
टुटेको सिसा यो, न जोड्न मिल्ने
यो जीवनको यात्रा अल्झिँदो
यो जीवनको बाटो झन् बल्झिँदो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar