माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि कहिले माया शीतझैँ कहिले घामझैँ रैछ र त डर रैछ नि माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि कहिले माया शीतझैँ कहिले घामझैँ रैछ र त डर रैछ नि माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि ♪ म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि ♪ म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि कहिले माया खोलाझैँ बग्दो रैछ कहिले बगर रैछ नि माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि कहिले माया शीतझैँ कहिले घामझैँ रैछ र त डर रैछ नि माया रैछ र त भर रैछ नि अँगालो पनि त घर रैछ नि