Kishore Kumar Hits

The Dreamcatchers Official - Jiudai chu şarkı sözleri

Sanatçı: The Dreamcatchers Official

albüm: Jiudai chu


जिउँदै छु म अझै, जिउनेछु म अझै
तिम्रो यादहरू लिएर, तिम्रो साथहरू बोकेर
यो मन सधैँ उदाई हराउँछ कहाँ?
खुशी, मनको भावना सबै
Hmm-hmm, mmm-hmm
Hmm-hmm, mmm-hmm
चाहना मेरो यो थियो कि
मेरो सारा जीवन तिमीसँगै बिताउन
Ooh, hoo, hoo

आउँदैन मलाई बोल्न मायाको भाषा
तर तिमी फर्की आउँछौ भनी मनमा छ आशा
आउँदैन मलाई बोल्न मायाको भाषा
तर तिमी फर्की आउँछौ भनी मनमा छ आशा
यो मन सधैँ उदाई हराउँछ कहाँ?
खुशी, मनको भावना सबै
Hmm-hmm, mmm-hmm
Hmm-hmm, mmm-hmm
चाहना मेरो यो थियो कि
मेरो सारा जीवन तिमीसँगै...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar