हाँसेर नभुलाऊ न मलाई गर्नलाई धेरै छ, अन्तमा जानै छ रोएर नभुलाऊ न मलाई उड्न देऊ न खुला आकाशमा भन्नु त धेरै छ तिमीलाई तर इशारामै बुझ न, भावनालाई सम्झ न बुझ्नु त धेरै छ तर परिस्थिति हेर न, भावना लुकाऊ न ♪ सुन, भन, हेर, कहाँ? आफ्नै मनमा, भावनालाई पोखाऊ न सुन, भन, हेर, कहाँ? परिस्थिति हेर न, कसरी पोखाऊँ म? जिन्दगीको अर्थ नै हो खुशी Mm, तर तिमीमा नै पाएँ मैले खुशी जिन्दगीको अर्थ नै हो खुशी तर तिमीमा नै छ तिम्रो खुशी परिस्थिति हेर न हाँसेर नभुलाऊ न मलाई गर्नलाई धेरै छ, अन्तमा जानै छ रोएर नभुलाऊ न मलाई परिस्थिति हेर न, भावना लुकाऊ न