Kishore Kumar Hits

The Dreamcatchers Official - Afulai - Reprise şarkı sözleri

Sanatçı: The Dreamcatchers Official

albüm: Afulai (Reprise)


आफू आफूलाई अन्धकारमा थुनेर
कि तिमी आउँछौ भनी यो मनलाई फकाउन
हराई बस्छु सपनाको बादलमा म
कि तिमी पाए मलाई केहीको खाँचो नै भएन, hmm
आऊ न, आऊ यो मनलाई फकाउन
दुई दिनको जीवन सँगै बिताउन
साथ तिम्रो पाए सुखमा जिउँला
नपाए साथ यादमा जिउँला
आफू आफूलाई...

सातौँ जुनी तिमीलाई कुरी बसौँला
बाटो, समुन्द्र नै तरी आइदिउँला, hmm
आऊ न, आऊ यो मनलाई फकाउन
दुई दिनको जीवन सँगै बिताउन
साथ तिम्रो पाए सुखमा जिउँला
नपाए साथ यादमा जिउँला
आफू आफूलाई...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar