Kishore Kumar Hits

The Dreamcatchers Official - Na jau tara şarkı sözleri

Sanatçı: The Dreamcatchers Official

albüm: Na jau tara


कसरी व्यक्त गरूँ?
भावना अड्किएको छ
टाढा नै बस्छु बरु
मनमा धेरै कुरा छ
नजाऊ टाढा, तिमीसँगै त जिउनु छ मलाई
तिमी छौ र त रङ्गहरू छन्, नभए के नै छ यहाँ?

तिम्रो आँखामा हेर्दा
आफूलाई देखिरहन्छु
ईश्वरको सुन्दर तिमी
उपहार मेरै लागि हौ
लुकेर हेर्छु, तिम्रो सामु आउने आँटै छैन
के दिन सक्छु र तिमीलाई मैले केवल मायाबाहेक?
नजाऊ टाढा, तिमीसँगै त जिउनु छ मलाई
तिमी छौ र त रङ्गहरू छन्, नभए के नै छ यहाँ?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar