पारि त्यो गाउँमा छ रे हामीले खोजेको संसार तिमी र म आजै जाऊँ न सधैँभरिलाई हराउन ♪ कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् त्यहाँ ♪ भोलिलाई नसारेर नथुपारौँ यो सपना फर्की-फर्की आउँदैन रे खुसी हुँदै जिउने अवसर अवसर, अवसर, अवसर ♪ मन मेरो मुस्कुराउँछ माया, तिम्रो साथ पाउँदा बनी पन्छी उडी जाऊँ न पारिको त्यो गाउँमा कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् कोही झूठो बोल्दैनन् कोही दुःखी हुँदैनन् त्यहाँ (पारि त्यो गाउँमा छ रे) पारि त्यो (हामीले खोजेको संसार) गाउँमा (तिमी र म आजै जाऊँ न) जाऊँ न (सधैँभरिलाई हराउन) तिमी र म