अल्झिएर बस्न मेरो मनले चाहेन के चाहन्छौ मबाट तिमी, नबिराई भन अल्झिएर बस्न मेरो मनले चाहेन के चाहन्छौ मबाट तिमी, नबिराई भन बिरामी मन लिएर बसिरहूँ म मानेर तिमीबिना मेरो जिन्दगी छैन नबोल मसँग, टाढिने भए नभेट मसँग, छुट्टिने भए नबोल मसँग, टाढिने भए नभेट मसँग, छुट्टिने भए म पागल हुँदैछु म पागल हुँदैछु म पागल हुँदैछु म पागल हुँदैछु के कोरूँ चिठी, तिम्ले च्यात्ने भए के लेखूँ म गीत, तिम्ले नसुन्ने भए के कोरूँ चिठी, तिम्ले च्यात्ने भए के लेखूँ म गीत, तिम्ले नसुन्ने भए मेरो भइदिने हैन तिमी? मेरो भइदिने हैन तिमी? सुनिदेऊ न प्रिय आवाज मेरो मर्दैछ आज सुनिदेऊ न मलाई नबोल मसँग, टाढिने भए नभेट मसँग, छुट्टिने भए