अंगाल मलाई समय थमाइ दिउला माया मा रङ अनेकौ छरिदिउला ओठ मा ओठ बदन सहलाउदै झुठो वाचामा रात कटाइदिउला नजिक आउने बहना खोजी रहेको छु म तिमी बुझिदेउन प्यास बुझाइदेउ तिमी मेरो आज को साहारा धेरै न कुराइ आइदेउ न वोर जुवा खेल्नै पर्छ र तिमीलाई चुमन म जिते तिमी मेरो हारे म तिम्रो भनि शर्त राखन माया तिमी सम्हाल मलाई नशा चाडयो तिम्रो हेराइ को हैन तिम्रै शरिर को भोली बिहानी न हुन दिनु है साथ सधै रहिरहोस तिम्रो तिब्र चाहना भुल हो भने दोहोराउला म तिम्रो लागी नै तर माया को जाल मा नफसाइ दिनु है तिमी ले आज मलाई धेरै न कुराइ आइदेउ न वोर जुवा खेल्नै पर्छ र तिमीलाई चुमन म जिते तिमी मेरो हारे म तिम्रो भनि शर्त राखन माया तिमी