Kishore Kumar Hits

Garage Music - Chahana (Retake Sessions) şarkı sözleri

Sanatçı: Garage Music

albüm: Retake (Season 2)


तिमी मेरो सामु आऊ, माया
तिमी बनिदेऊ न मेरो छाया
तिम्रो त्यो न्यानोपनको आभास नपाउँदा
खलबलाउँछ मेरो मन
तिम्रो त्यो न्यानो हातको स्पर्श नपाउँदा
आत्तिन्छ मेरो मन
समयले परीक्षा लिइरहेछ हाम्रो
चाहना त एउटै छ, मेरो खुशीलाई तिमीसँगै बाँध्न
समयले परीक्षा लिइरहेछ हाम्रो
चाहना त एउटै छ, मेरो खुशीलाई तिमीसँगै बाँध्न
तिम्रो त्यो न्यानो अँगालोमा रम्न नपाउँदा
रोइदिन्छ मेरो मन
तिम्रो त्यो ओठको मुस्कान हेर्न नपाउँदा
बरालिन्छ मेरो मन
मेरो याे मन
मेरो याे मन
मेरो याे मन
मेरो याे मन
समयले परीक्षा लिइरहेछ हाम्रो
चाहना त एउटै छ, मेरो खुशीलाई तिमीसँगै बाँध्न, बाँध्न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar