चिन्थे मं एकै जोड़ी रूप्पी को, शहर भरि उड़ी रहनथिए दिन भरी देखदिन आज भोली के उड़ी रहने बानी छन् मलाई जस्तै, तिमीलाई पनि? कि छोड़ी गयौ यो शहर' बदलीने रितु जस्तै फेरि? जोड़ी बसी आकाश हेर्दै बिना शव्रको, शब्द बिनाको प्रार्थना गरी ♪ साल बित्यो, समय बितायो फर्केर आएन्न दुवै सोद्धथिए मं साना हुँदा घरमा सबलाई हराएका जाँन्छन् कहाँ? भनि भनथिए सबले पाँऊने छस फेरि बिना शव्र को, शब्द बिनाको प्रार्थना गरी ♪ देखे मैले एक दिन फेरि हराएको धेरै साल पछि उड़दै थिए एकांतमा बिना जोड़ी, एकलो चरी सोद्धे मैले तिमीलाई एकल किन छौ माया? भनि बोलेनौ ज्यादा केहि आँखा रसियो, तिम्रो पनि, अनि अंगालेर मलाई, संमझाऊदै आफैलाई फूटिए रून थाली