Kishore Kumar Hits

Prabesh Kumar Shrestha - Yaad şarkı sözleri

Sanatçı: Prabesh Kumar Shrestha

albüm: Yaad


हेर, निसासिएको यो मन
डुलिरहन्छ बोकेर भएका आशाहरू
मेरा यी दुई आँखाले तिमीलाई
नै खोजिरहन्छ सधैँ हरेक भीडभाडमा
बदली गइसक्यौ आजभोलि
हिजोभन्दा अलि बढी, खै, कसको के दोष र?
सजाई राखेको थिएँ तिमीलाई
मनको एक कुनामा, एकान्त नै खोजी हिँड्यौ
याद आउँछ तिम्रो सधैँ झलझली
फर्केर आउनेछैन ती दिनहरू फेरि
याद आउँछ तिम्रो सधैँ घरीघरी
बिताएका ती मीठा पलहरू सम्झी, सम्झी, सम्झी

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar