देखेर मैले तिमीलाई, खोजि रहे थिए सोचेर मैले तिमीलाई, सम्झी रहे थिए न हेर, मलाई तिमी तेसरी (न हेर न) भन्नु त भन्नु कसरी म (कसरी भन्नु म) चोरेर लग्यो यो मुटुलाई मेरो फिर्ता मागु म कसरी (कसरी) सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम हुन्छु म पागल तिम्रै यादमा पाहिन भने यो साथमा न छोड मलाई यो हालमा तिमी (हालमा तिमी) हुन्छु म पागल तिम्रै यादमा पाहिन भने यो साथमा न छोड मलाई यो हालमा तिमी अंगाली देउ तिमी, नछोडि जाउँ न मुस्कुराई देउ तिमी एकपल्ट हेरेर सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम