Kishore Kumar Hits

Oshin Karki - Angalney Chu - Remix şarkı sözleri

Sanatçı: Oshin Karki

albüm: Angalney Chu (Remix)


अँगाल्नेछु तिमीलाई म
तिमी केही नभन
थामिराख्नेछु म तिम्रो साथ
पर नै बसेर
मायालु
मायालु
चालै पाइन, थाहै भएन
कसरी भए विलोप भावना
चित्त बुझाऊँ कसरी म?
दिशाविहीन कपास म
तिमी सिन्दूरी साँझ बन
जली बस्नेछु दोबाटोमा
दियो नै बनेर
मायालु
मायालु
अँगाल्नेछु तिमीलाई म
तिमी केही नभन
थामिराख्नेछु म तिम्रो साथ
पर नै बसेर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar