बदलिँदो समयमा अधकल्चो परिस्थितिमा आशा र निराशाको अन्योलतामा इच्छा र आकाङ्क्षाको सीमित दायरामा आशा र निराशाको अन्योलतामा इच्छा र आकाङ्क्षाको सीमित दायरामा स्वप्नमा, स्वप्नमा स्वप्नमा, स्वप्नमा म हराइरहेछु म बिलाइरहेछु म, ओ, हो म, ओ, हो म, ओ, हो बदलिँदो परिवेशमा अधकल्चो समयमा सोचाइको पराधीनतामा आकाशको त्यो नीलो गहिराइमा सोचाइको पराधीनतामा आकाशको त्यो नीलो गहिराइमा स्वप्नमा, स्वप्नमा स्वप्नमा, स्वप्नमा म हराइरहेछु म बिलाइरहेछु म, ओ, हो म, ओ, हो म, ओ, हो स्वप्नमा म अझै हराएँ स्वप्नमा म अझै बिलाएँ स्वप्नमा म अझै हराएँ स्वप्नमा म अझै बिलाएँ आशा र निराशाको अन्योलतामा इच्छा र आकाङ्क्षाको सीमित दायरामा आशा र निराशाको अन्योलतामा इच्छा र आकाङ्क्षाको सीमित दायरामा स्वप्नमा, स्वप्नमा स्वप्नमा, स्वप्नमा म हराइरहेछु म बिलाइरहेछु म, ओ, हो म, ओ, हो म, ओ, हो बदलिँदो समयमा...