मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई अब त मलाई मन छैन गाउँ छोडेर जाने अब त मलाई मन छैन गाउँ छोडेर जाने ♪ के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै ♪ सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन खल्तीमा रित्तो राखेर पत्यार मलाई लाग्दैन सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन खल्तीमा रित्तो राखेर पत्यार मलाई लाग्दैन के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै ♪ मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई अब त मलाई मन छैन गाउँ छोडेर जाने अब त मलाई मन छैन गाउँ छोडेर जाने