आज फर्की हेर्दा म धेरै नै पछि परेछु जीवनको मोडमा म अड्की बसेछु शून्यतामा अझै मलाई रमाउन देऊ न तिमी हाँस तर मलाई नरुवाउन मैले चाहेको दिन सक्छौ भने मैले मागेको दिन सक्छौ भने तिमी आऊ न, ओह-ओह-ओह तिमी आऊ न हामीसँगै बाचौँ न हामी सँगैसँगै बाचौँ न हामी सँगैसँगै आज मेरै मृत्यु कतै मलाई नै पर्खँदै छ सम्झौता यो किन? जब जीवन यो त्याग्नु नै छ देखेको पाइन्न रे, लेखेको मात्रै किन? सत्यलाई अँगालेँ तर सत्य के हो? बुझ्नै सकिन, बुझ्नै सकिन जीवन त के हो र? सुस्केरामै बाँचिदिउँला मरिलानूँ के छ र? सम्झना यो साँचिदिउँला तिमी आऊ न, ओह-ओह-ओह तिमी आऊ न हामीसँगै बाचौँ न हामी सँगैसँगै बाचौँ न हामी सँगैसँगै बाचौँ न हामी सँगै जीवन त के हो र? सुस्केरामै बाँचिदिउँला मरिलानूँ के छ र? सम्झना यो साँचिदिउँला तिमी आऊ न, ओह-ओह-ओह तिमी आऊ न हामीसँगै बाचौँ न हामी सँगैसँगै बाचौँ न हामी सँगैसँगै बाचौँ न हामी सँगै