Kishore Kumar Hits

Monkey Temple Nepal - Acoustic #11 (Socheko) şarkı sözleri

Sanatçı: Monkey Temple Nepal

albüm: Monkey Temple Nepal


सोचेको गर्न गाह्रो, मागेको पाउन
जीवनमा धेरै बाटोहरू तर एउटै समाउन
तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
म पनि त सँगै आउँला
म पनि त सँगै आउँला

रोजेको पाउन गाह्रो, पाएको अपनाउन
सक्दिन म आफ्नै प्रतिबिम्ब प्रयत्न गरेर दबाउन
तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
म पनि त सँगै आउँला
म पनि त सँगै आउँला

म पनि त सँगै आउँला
म पनि त सँगै आउँला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar