Kishore Kumar Hits

Monkey Temple Nepal - Yaadharule şarkı sözleri

Sanatçı: Monkey Temple Nepal

albüm: Monkey Temple Nepal


के छ र मनमा? पोखिदेऊ ती भावना
आकाशझैँ खुला बनेर
बितेका दिनलाई, ती पल अनि ती क्षणलाई
सँगालिराख न भोलिका दिनलाई
खुशी बोकी लम्की हिँडेँ म त्यही पुरानो
बाटो अनि गल्लीहरूमा नयाँ ती अनुहारहरूसँगै

त्यही तस्बिरलाई नियालेर हेरिरहेछु म फेरि
एउटा अनौठो आभास लिएर
झस्क्याइदिन्छ मलाई, बिउँझाइदिन्छ मलाई
सम्झाइदिन्छ मलाई पुराना दिनहरूले
खुशी बोकी लम्की हिँडेँ म त्यही पुरानो
बाटो अनि गल्लीहरूमा नयाँ ती अनुहारहरूसँगै

यादहरूले मलाई
यादहरूले मलाई
यादहरूले मलाई
यादहरूले मलाई
यादहरूले मलाई...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar