तिम्रो आँखाको गहिराईमा मलाई डुब्न देऊ न तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न कति राख्छौ मनका कुरा, मनमै गुम्साई भन न भन, केही त भन न, नतड्पाउ मलाई तिम्रो लागि म सधैँ हुनेछु तिम्लाई साथ म सधैँ दिनेछु दिनु परे म ज्यानै दिउँला तर तिम्रो इच्छा म पुर्याउनेछु तिम्रो लागि म सधैँ हुनेछु तिम्लाई साथ म सधैँ दिनेछु दिनु परे म ज्यानै दिउँला तर तिम्रो इच्छा म पुर्याउनेछु ♪ हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन भो, भो, अब धेरै नसताउ मलाई राखी राखेको छु मनमा सजाई तिमीलाई के पाउनु छ र के गुमाउनु छ? मरी लाने केही हैन दिई हेर मौका तिम्रो लागि म सधैँ हुनेछु तिम्लाई साथ म सधैँ दिनेछु दिनु परे म ज्यानै दिउँला तर तिम्रो इच्छा म पुर्याउनेछु तिम्रो लागि म सधैँ हुनेछु तिम्लाई साथ म सधैँ दिनेछु दिनु परे म ज्यानै दिउँला तर तिम्रो इच्छा म पुर्याउनेछु ♪ तिम्रो लागि म सधैँ हुनेछु तिम्लाई साथ म सधैँ दिनेछु दिनु परे म ज्यानै दिउँला तर तिम्रो इच्छा म पुर्याउनेछु तिम्रो लागि म सधैँ हुनेछु तिम्लाई साथ म सधैँ दिनेछु दिनु परे म ज्यानै दिउँला तर तिम्रो इच्छा म पुर्याउनेछु