Kishore Kumar Hits

Monkey Temple Nepal - Harauna Chahanchu şarkı sözleri

Sanatçı: Monkey Temple Nepal

albüm: Monkey Temple Nepal


जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार
निन्दरीमा आउँछ्यौ तिमी मीठो-मीठो सपना बनेर, hoo!
तिमीलाई सम्झेर...
Hoo!

तिम्रा ती नशीला नयन अनि रसिला ओठहरू
मुस्कान त झनै तिम्रो मनै लोभ्याउने
रातकी रानी, तिम्रो कालो केशमा म डुब्न चाहन्छु
सौन्दर्यकी खानी, म तिमीमा हराउन, हराउन चाहन्छु
छोडिदेऊ तिम्रो लजालु बानी तिम्लाई अँगालोमा बाँध्न चाहन्छु
चञ्चल छ आज यो रात पनि त्यसैले तिमीमा म हराउन चाहन्छु

जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार, hey!
तिमीलाई सम्झेर...

Hoo-hoo
Hoo-hoo

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar