Kishore Kumar Hits

Monkey Temple Nepal - Gahiro II (Bilin) şarkı sözleri

Sanatçı: Monkey Temple Nepal

albüm: Monkey Temple Nepal


सुन न, यो बतासले सुस्तरी तिम्रै छेउमा आई
एउटा गीत गुनगुनाइरहेछ
यो छाइरहेछ, समाइरहेछ
अनि म तिमीमा हराइरहेछु
अनि म यस पलमा रमाइरहेछु
अनि म...
हेर न, यो संसार कयौँ दुःख र आँसुले भरिएको छ
तर तिमी मेरो हाँसो बनेर
सधैँभरि सँगै रहनेछौ भनेर
तिमीमा म भनेर, ममा तिमी
विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
मलाई भन न
मलाई भन न, हो

म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
हेर न कति खुलेको छ आज यो आकाश
हाम्रो खुशी, यो सधैँ रहिरहोस् हाम्रै माझमा
त्यसैले यस पलमा हराइरहेछु
त्यसैले यस पलमा रमाइरहेछु
त्यसैले
म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन
म...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar