अतीतका दिनहरुमा लड्दै थिए म सधै एक्लो कसैको साथ थिएन कसैले बाल दिएन तर मैले हारिन जहिले लागि पर्थे सङ्घर्ष मैले छाडिन कहिले आत्तिन वा लक्ष्य बाट टाढिन कहिले थाकिन कर्तव्य बाट भागिन सत्यबाटो त्यागिन किनकी मलाई बिश्वास थियो कला साधना बुद्धि र विचारको खाली खोपडी राक्षसको सिकार हो त्यसैले मान्दिन म भाग्य निधार को आ-आफ्नै विचार हो छुईन शुद्ध म हिंसाको छाया छ यम बुद्ध मा शान्ति चाहन्छु हैन गौतम बुद्ध म म लड्छु मस्तिष्कको युद्ध मा त्यसैले चढ्नु अघि निस्कर्षको रुख मा एक चोटि हिडि हेर मेरो जुत्ता मा जतिसुकै गर त म विलिन हुन्न बरु जिउदै मर्छु म त सङ हिड्दिन एक्लै लड्छु बरु कोहि सङ मिल्दिन राती सुत्दा पनि म आँखा चिम्लिन्न जतिसुकै गर त म विलिन हुन्न बरु जिउदै मर्छु म त सङ हिड्दिन एक्लै लड्छु बरु कोहि सङ मिल्दिन राती सुत्दा पनि म आँखा चिम्लिन्न आज मैले नचिन्नेले पनि मलाई चिन्दछन त्यसैले होला मेरा शत्रुहरु खिन्न छन् यहाँ फाइदाको लागि सबै मिल्दछन दुख पर्दा आफ्नैले आखा चिम्लन्छन कारण विभिन्न छन् अर्कै बाटो रोज्छु म मतलबी दुनियामा साथीहरु खोज्छु म खुट्टा तान्ने प्रवृती माथी बोझ हु म एउटा खोज हु म, बेहोसी होस हु म सुगम सङ्गीतले शब्द चित्र कोर्छु म कुकर्म सोच्दिन, कुशब्द बोल्दिन मनमा घृणा र ईष्र्या म बोक्दिन रिस उठ्छ तर जिम्मेवारी बोक्छु म गरीबको गाँस मुर्दाको सास हु म यो शताब्दी को मानव पृथ्वी आकाश हु म सबैको साथ छु म महसुस गर पुर्व पश्चिम दक्षिण उत्तर बढ