पर्ख न, हेर न मलाई तिमी फर्खेर म त यतै बसीँ रहेछु नि है कुरा त गरेकै हो एक अर्कालाई कसम खुवाएर यहि बस्छु भनि जुनीभरिलाई आउछौ भनि बसेँ कै हो तिम्रै लागि पर्खी माया म ए पर्खी माया म आउछौ भनि बसेँ कै हो तिम्रै लागि पर्खी माया म ए पर्खेर— अंगाल, सम्हाल, हाम्रा सबै सम्झना तिमी फर्की आउँदा सम्झौला सँगै हुन त हुने नै हो हुने कुरा जे जस्तो जतै यहि बस्छु पर्खेरै म तिमीलाई अनौठो-अनौठो लाग्छ जिन्दगी यो तिमी बिना, तिमी बिना बिरानो-बिरानो लाग्छ घामपानी यो तिमी बिना तिमी बिना, oh आउछौ भनि बसेँ कै छु तिम्रै लागि पर्खी माया म ए पर्खी माया म आउछौ भनि बसेँ कै छु तिम्रै लागि पर्खी माया म ए पर्खेर—