Kishore Kumar Hits

Kavi G - La Hai, La Hai şarkı sözleri

Sanatçı: Kavi G

albüm: La Hai, La Hai


पर्ख न, हेर न मलाई तिमी फर्खेर
म त यतै बसीँ रहेछु नि है
कुरा त गरेकै हो
एक अर्कालाई कसम खुवाएर
यहि बस्छु भनि जुनीभरिलाई
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी माया म
ए पर्खी माया म
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी माया म
ए पर्खेर—
अंगाल, सम्हाल, हाम्रा सबै सम्झना
तिमी फर्की आउँदा सम्झौला सँगै
हुन त हुने नै हो
हुने कुरा जे जस्तो जतै
यहि बस्छु पर्खेरै म तिमीलाई
अनौठो-अनौठो लाग्छ जिन्दगी यो
तिमी बिना, तिमी बिना
बिरानो-बिरानो लाग्छ
घामपानी यो तिमी बिना
तिमी बिना, oh
आउछौ भनि बसेँ कै छु
तिम्रै लागि पर्खी माया म
ए पर्खी माया म
आउछौ भनि बसेँ कै छु
तिम्रै लागि पर्खी माया म
ए पर्खेर—

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar