Kishore Kumar Hits

Uniq Poet - Sesh Ghaley Money şarkı sözleri

Sanatçı: Uniq Poet

albüm: Sesh Ghaley Money


Purple with the sauce

सपना ढल्न दिन्न चाहे जे गरे पनि
Fuck minimum wage! I need that Shesh Ghale money
सपना ढल्न दिन्न चाहे जे गरे पनि
Fuck minimum wage! I need that Shesh Ghale money
मलाई पैसा चाहियो, पैसा चाहियो
एक, दुई, तीन करोड पैसा चाहियो
हर सकेन्ड हिसाब गरी पैसा चाहियो
तैँ पढ किताब, मलाई पैसा चाहियो
पैसा चाहियो, पैसा चाहियो
एक, दुई, तीन करोड पैसा चाहियो
हर सकेन्ड हिसाब गरी पैसा चाहियो
तैँ पढ किताब, मलाई पैसा चाहियो, what?
काठमाडौँमा भौँतारिँदै म (म)
गोजी खाली मेरो, uh, के गर्नु र? (Huh)
दिमागमा पैसा, शान्ति कहाँ छ?
यस्तै रैछ यहाँको चालचलन (चलन)
केटाहरूसँग भेट्यो एकछिन (एकछिन)
सबको आफ्नै सङ्घर्ष (हो)
हामी पनि गरिखाम्ला एकदिन (एकदिन)
मनको आगो झन् दन्कन्छ (हो)
एक stick हान्यो अनि लाग्यो आफ्नो बाटो
सैतानले गर्दा मेरो टाउको अलि तातो
घरमा उही हो किचकिच आमा-बाको
पख्नुस् न, एकदिन आउँछ मेरो नि पालो
भनी निस्क्यो, संसारसँग बिच्क्यो
रिस उठ्दा उठाउँछु औँला बीचको
जल्ले हारेर नि सिक्यो त्यल्ले जित्यो
हैन भने चिप्ल्यो, कुरो...
सपना ढल्न दिन्न चाहे जे गरे पनि (what?)
Fuck minimum wage! I need that Shesh Ghale money
सपना ढल्न दिन्न चाहे जे गरे पनि (uh-huh)
Fuck minimum wage! I need that Shesh Ghale money
मलाई पैसा चा-चाहियो, चाहियो
चा-चाहियो, चाहियो
I need that
पैसा चा-चाहियो, चाहियो
चा-चाहियो, चाहियो
मलाई पैसा चाहियो, what?
सबले बुझ्ने भाषा रैछ पैसो
नभए टाट, भएदेखि राजा तैँ हो
जोबिना हुकुम चल्दैन कसैको
Money, money, money, money, money, कुरो सही हो, हा
सबले बुझ्ने भाषा रैछ पैसो
नभए टाट, भएदेखि राजा तैँ हो (तैँ हो)
जोबिना हुकुम चल्दैन कसैको
Money, money, money, money, money, कुरो सही हो, हा
कुरो सही हो
सोचिबस्दा दिमागको दही भो (huh)
अब गर्नुपर्छ केही, grind every day
Back to this music, no time to wait, uh
हामी आयौँ फेरि पनि फर्की (फर्की)
हल्लाउँदै तँमुनिको धर्ती (हो)
सबलाई माथि उठाउन (हो)
अनि हटाउन तेरा मनका डर ती (हो)
कलियुग हो, साथी, भगवानभन्दा माथि यहाँ पैसा छ
सुत्दिन म राती, सब तयार मेरो भाग खोसी लैजान
सङ्घर्ष नछाडी पसिना पोख्छु, यो मेरो मैदान
लोभलालच सबमा छ, मसँग पनि हात मिलाउन आयो सैतान
नोट छाप्नुपर्यो अब बिटोमा बिटो
कुरा काट्ने काट्दै गरून् तीतोमा तीतो
भक्खरको ठिटो, जिन्दगीलाई जित्यो
अब पालो राज गर्ने छिटोमा छिटो
म सोजो केटो, खुस्केँ अब
सिधै चोक्टा टोक्छु, नभुक्ने अब
कति झुक्ने? भन त, पारो तात्यो
कोही थेन मेरो साथ जब गाह्रो भाथ्यो
ओसिएको आँट, मेरो सातो गाथ्यो
एकोहोरो सोच बोकी बाटो लागियो
दिन, प्रतिदिन मनको आगो जाग्यो
बल्ल जे-जति थियो काँचो, पाक्यो
सपना ढल्न दिन्न चाहे जे गरे पनि
Fuck minimum wage! I need that Shesh Ghale money
सपना ढल्न दिन्न चाहे जे गरे पनि
Fuck minimum wage! I need that Shesh Ghale money
मलाई पैसा चाहियो, चाहियो
पैसा चाहियो, चाहियो
I need that
पैसा चाहियो, चाहियो
पैसा चाहियो, चाहियो
I need that
पैसा चा-चाहियो, चाहियो
चा-चाहियो, चाहियो
मलाई पैसा चाहियो, what?
पैसा चा-चाहियो, चाहियो
चा-चाहियो, चाहियो
मलाई पैसा चाहियो, what?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar