Kishore Kumar Hits

Uniq Poet - Rahasya (Shatkon OST) şarkı sözleri

Sanatçı: Uniq Poet

albüm: Rahasya (Shatkon OST)


काण्ड कसले देख्यो? (Uh) सुराक कसले भेट्यो? (भेट्यो)
प्रमाण कसले मेट्यो? (Ayy) कुन शक्तिले छेक्यो?
घटना घट्यो यस्तो (yeah), के छ रहस्य यसको? (के थाह?)
छ कोणबाट छ तर्क तर सत्य के थ्यो? (के थ्यो?)
भन् मलाई सत्य के थ्यो? (Huh?) शिकारको गल्ती के भो? (Yeah)
जे हुनुथ्यो भयो, तर त्यो पछाडिको लक्ष्य के थ्यो?
लिऊँ अब पक्ष केको? बुझी नसकिने भो (uh-huh)
गाँठो खोल्न नसकेर, टोलाई बसेर, छु भड्किएको (हा), चर्किएको
सपना पनि बिपनामा आज तर्साउन भनेर लुकेर आछ
सायद मलाई सरापै लाछ (uh)
सर्वविनाश, देखिन थाल्यो सैतानको दाँत
अलिकति बाँकी बएको आस (hey) भष्म भएर खरानी भाछ (uh)

षट्-
षट्कोण
षट्कोण
विचित्र समीकरण हल गर्न गाह्रो (गाह्रो)
हेरक कदम यहाँ चल्न अप्ठ्यारो (ayy)
सुरुङको उसपार झन् बढ्दो अँध्यारो (अँध्यारो)
त्यो रङ्गको नाम के हो जुन छ कालोभन्दा कालो? हा
कालचक्र (ayy) नकार्न कल्ले सक्छ? (Uh-huh)
कुहिन्छ छाला, मासु (ayy), आत्मा चैँ कैले मर्छ, हँ? (Uh-huh)
पितृलोकमा भौँतारिँदै, छैन जाने ठाउँ
भेटिन्न उत्तर तर प्रश्न भने अनेकौँ (ayy)
एक्लो, म आज पनि एक्लो
खोजिराथेँ एउटा कुरा तर अर्कै कुरा भेट भो
मेरो शून्यतामा नि कराउँछन् यी आवाजहरू (आवाजहरू)
खाँदै छन् मलाई भित्रैबाट, छैन स्वाद बरु (स्वाद बरु)
भेटिन्न प्रकाश, ल भन् केको आस गरूँ?
मेरको लासमा कसरी फेरि सास भरूँ?

षट्-
षट्कोण
षट्कोण

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar