Kishore Kumar Hits

Raju Singh - Chitthi Lekhnu Hai şarkı sözleri

Sanatçı: Raju Singh

albüm: Feri Timro Yaad Aayo


कसैलाई धेरै विश्वास गरेथेँ, त्यही विश्वास आज घात भयो
मलाई सम्झने, माया गर्ने उही मायालु आज कता गयो?
दोबाटोमा आउला भनी हेरी बसेँ, तड्पी बसेँ
वाचा उनले राख्ला भनी सम्झी बसेँ, कुरी बसेँ
मनभरि विश्वास बोकेर एक्लै एक्लै पर्खी बसेँ
कसैलाई धेरै विश्वास गरेथेँ, त्यही विश्वास आज घात भयो
घरी घरी हातको घडी हेरी बसेँ, पर्खी बसेँ
दिनभरिको सारा समय पर्खाइमै काटिदिएँ
नआउने नै रहेछ भनेर एक्लै एक्लै पर्खिदिएँ
कसैलाई धेरै विश्वास गरेथेँ, त्यही विश्वास आज घात भयो
मलाई सम्झने, माया गर्ने उही मायालु आज कता गयो?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar