Kishore Kumar Hits

1974 A.D - Bancha Aani Bancha Deu şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Satabdi


किन मानिस कसैको सुख खोसी हिंड्छन्?
कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?

किन मानिस कसैको सुख खोसी हिंड्छन?
कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?

किन यहाँ कसैको केही मोल नै छैन?
कसलाई त फेरि कसैको केही वास्तै छैन?
किन उनको भावनामा यस्तो भिन्न्ता भयो?

बाँच अनि बाँच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो
बाच अनि बाच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar