Kishore Kumar Hits

1974 A.D - Timro Mayale şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Pinjada Ko Suga


तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
कहाँ हो कहाँ, तिमी नै कहाँ
हराई दियौ मारेर माया मलाई

नभन्नु मलाई च्वास्स बिझ्ने गरि
नदोषाउनु मलाई मुटु पोल्ने गरि
मेरो हालत हेरेर पनि
कहि फेरिफरि भेट भए
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई

नहेप्नु मलाई आँशु झर्ने गरि
नपठाउने केहि मेरो याद भनि
मेरो जीवन सम्झेरै पनि
अब फेरि बाँच्न दिने भए
तिम्रो मायाले अन्योलमा पार्यो
सतायो पनि धेरै मलाई
कहाँ हो कहाँ, तिमी नै कहाँ
हराई दियौ मारेर माया मलाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar