आएन चिठ्ठीहरू मेरो नाउँमा धेरै दिन भो किन आएन? सम्झेन उसले मलाई आज-भोलि किन-किन कहिले सम्झेन? ♪ आएन चिठ्ठीहरू मेरो नाउँमा धेरै दिन भो किन आएन? सम्झेन उसले मलाई आज-भोलि किन-किन कहिले सम्झेन? ♪ उसलाई माया गर्नेहरू अरू पनि धेरै-धेरै होलान, म भन्दा नि धेरै उसको आँखामा आँखा जुधाउनेहरू पनि सायद अरू पनि थुप्रै-थुप्रै होला नि ♪ उसको मुटु भित्र रम्ने अरू पनि थुप्र-थुप्र होलान, म भन्दा नि बढि उसको हेराई मन पर्नेहरू अरू पनि सायद कति-कति थुप्रै-थुप्रै होला नि ♪ आएन चिठ्ठीहरू मेरो नाउँमा धेरै दिन भो किन आएन? सम्झेन उसले मलाई आज-भोलि किन-किन कहिले सम्झेन? ♪ धेरै दिन भो किन आएन? किन-किन कहिले सम्झेन?