Kishore Kumar Hits

1974 A.D - Eklo Chu şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Samjhi Baschu


एक्लो छु म यो संसारमा
जिउनु छ मलाई नमरे सम्म
दु:खी छु म यो संसारमा
भोग्नु छ मलाई अजय सम्म
बाटो हेर्दा हेर्दै
तिमी आउँछौ भने थे

धेरै रोए म यो संसारमा
जीवनको हरेक मोडहरूमा
खप्नेछु ती पीरहरू
पर्खदै तिम्रै आगमनलाई
बाटो हेर्दा हेर्दै
तिमी आउँछौ भने थे

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar