Kishore Kumar Hits

1974 A.D - Pahilo Junima şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Satabdi (Remastered)

धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर

शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा
शायद तिमी नै पो थियाै कि मेरो मुटुमा
मेरो आँखामा, मेरो धड्कनमा
मेरो विश्वासमा, मेरो आत्मामा
पहिलो जुनीमा

धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar