Kishore Kumar Hits

1974 A.D - Nepali Ho şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Jungi Nishan


जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
मलाई गर्भ छ, हाम्रो पुर्खाले
कति व्यथाहरु सहेर
कति व्यथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

न नै लडाईको मैदानबाट भागी दिन्छ
न त सूनको तराजुमा विकिदिन्छ
न नै लडाईको मैदानबाट भागी दिन्छ
न त सूनको तराजुमा विकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा विश्वास राख्ने
यो मन त मेरो नेपाली हो

न नै आरुको भरोसामा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
न नै आरुको भरोसामा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
हिमाल झैँ चम्किलो सफा छ छाती
आकाश झैँ फिँजिएको बिचार छ विशाल
यो मन त मेरो नेपाली हो!
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
मलाई गर्भ छ, हाम्रो पुर्खाले
कति व्यथाहरु सहेर
कति व्यथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar