Kishore Kumar Hits

1974 A.D - Tyo Raat Ko - Reprised şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Tyo Raat Ko - Reprised


त्यो रातको शुन्यतामा
जागि दिन्छु म तिम्रो यादमा
चिसो बतास सरसरि बाहि दिन्छ यो मन भरि
हे-हे-हे, आ-हा-हा
ला-ला-ला-ला-ला
हे-हे-हे, आ-हा-हा
ला-ला-ला-ला-ला

त्यो रातको मौनतामा
धेरै आउछ तिम्रो सम्झना
जुनेली रातमा त्यो कालो केशमा
लुकि दिन्छु म सधैं भरि
हे-हे-हे, आ-हा-हा
ला-ला-ला-ला-ला
हे-हे-हे, आ-हा-हा
ला-ला-ला-ला-ला

हे-हे-हे, आ-हा-हा
ला-ला-ला-ला-ला
हे-हे-हे, आ-हा-हा
ला-ला-ला-ला-ला
त्यो रातको शुन्यतामा
जागि दिन्छु म तिम्रो यादमा
त्यो रातको मौनतामा
धेरै आउछ तिम्रो सम्झना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar