Kishore Kumar Hits

1974 A.D - Jangi Nishan şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Jangi Nishan


रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य
हिमाल झैँ अटल यो, झुकेन यो कहिल्य
लत्रेन यो कहिल्यै,जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा, कैयौं प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
जबसम्म चन्द्र सुर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सरि छन् साधु जो-जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar