Kishore Kumar Hits

1974 A.D - Kina Manis Kasaiko şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Limited Edition


किन मानिस कसैको सुख खोसी हिँड्छन्?
कसैले त फेरी आफ्नो सुख बाडी हिँड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?

किन मानिस कसैको सुख खोसी हिँड्छन्?
कसैले त फेरी आफ्नो सुख बाडी हिँड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?

किन यहाँ कसैको केही मोल नै छैन?
कसैलाई त फेरी कसैको केही वास्तै छैन
किन उनको भावनामा यस्तो भिन्नता भयो?

बाँच अनि बाँच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो
बाँच अनि बाँच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar