Kishore Kumar Hits

1974 A.D - Madhu Masta şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: On Air

मधु मस्त, मधु मस्त भईरहेछु शितल लहरमा
मधु मस्त, मधु मस्त भईरहेछु शितल लहरमा
सपना पो हो कि, विपना पो हो कि, मृगतृष्णा हो कि
चन्द्रमा सर्माउछ, ताराहरु मुस्कुराउछ, यो मन त्यसै रमाउछ
हामी सबै आउन, सबै संगै आउन
मिलेर यो संसार लाई अंगालेर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar