जाँदै छु पल्टनमा, नरुनु आमा बसि दैलोमा आउने छु फर्केर, तिमिलाई आमा सम्झिएर । नझार आसु आमा तिमी, मन बुझाउनु तस्बिर हेरि आउने छु चाढै नै फर्केर, नरुनु आमा तिमी धर्केर । हार्ने छैन आमा जित्नेछु, नेपाल आमालाई म सुल्झाउने छु । जाँदै छु पल्टनमा, नरुनु आमा बसि दैलोमा आउने छु फर्केर, तिमिलाई आमा सम्झिएर । जस्तै बाधा आइपरेनी, हट्ने छैनौ पछि हामी बगाउल बरु रगतको खोला, यो देशलाई हामी बचाउला । मरेपनि सहिद हुनेछु, सबको मुटुमा सम्झनाभइ बस्छु। जाँदै छु पल्टनमा, नरुनु आमा बसि दैलोमा आउने छु फर्केर, तिमिलाई आमा सम्झिएर । (निर्मल कुमार सुनुवार)