Kishore Kumar Hits

Narayan Gopal - E Kanchha Thattaima şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Manchheko Maya


ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो
जादैन वाचा खेर, पर्ख लिन आउला
ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो
जादैन वाचा खेर, पर्ख लिन आउला
ए कान्छा

मिर्मिरे उषामा औंठी साट्न आउनु
शिरमा रेशमी फेटा बाँधी आउनु
मिर्मिरे उषामा औंठी साट्न आउनु
शिरमा रेशमी फेटा बाँधी आउनु
अमुल्य हीरालाई, फुलैफुलको डोली
बाजालाई अघि लाई, बैशाखैमा आउला
ए कान्छा

ओभानो सिउँदोमा सिन्दुर छरी दिउला
सुनको चुराले नाडी सजाई दिउला
ओभानो सिउँदोमा सिन्दुर छरी दिउला
सुनको चुराले नाडी सजाई दिउला
सितारा जडेको, घुम्टो म ओढी
सुस्तरी, लाजले निहुरी म आउला
ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो
जादैन वाचा खेर, पर्ख लिन आउला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar