आहै, हो उडि जाउँ भने म पंक्षी होइन बस्नु ए लै मन छैन उडि जाउँ भने म पंक्षी होइन बस्नु ए लै मन छैन खसमको मोहनी लागेर होकि होस मेरो ए लै यहाँ छैन फूलैफूल बिच पनि मन मेरो फूल्दैन फूलैफूल बिच पनि मन मेरो फूल्दैन लाखौं तारा के गर्नु मैले त्यहाँ मेरो जून छैन विरहको आगो निभाउन खोज्छु आँशुले ए लै निभ्दैन खोलाको पानी, सिन्दुरे तिर्खा मेटाउन ए लै सक्दैन पिरतीको सियो छैन चित्त फाट्दा सिउँ भने पिरतीको सियो छैन चित्त फाट्दा सिउँ भने चोट पनि मिठो लाग्छ मायालुले दियो भने टाढा छ खसम, यो गित मेरो सुन्छ कि ए लै सुन्दैन बन्दकि मुटु उकास्न फेरि आउँछ कि ए लै आउँदैन उडि जाउँ भने म पंक्षी होइन बस्नु ए लै (हम्म, हम्म, हम्म)