Kishore Kumar Hits

Narayan Gopal - Priyasika Yaadharu şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Blue Notes


प्रियसीका यादहरू
प्रियसीका यादहरू कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरू भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरेँ
प्रियसीका यादहरू
जीवन यहाँ जताततै अँगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै
जीवन यहाँ जताततै अँगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै
आफ्नै पाइला, आफ्नै बाटो सँगालेको जेथा जस्तै
प्रियसीका यादहरू
सम्झनाका छायाँहरु छातीभित्र धुवाँ जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै
सम्झनाका छायाँहरु छातीभरि धुवाँ जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै
बास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै
प्रियसीका यादहरू कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ
प्रियसीका यादहरू

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar