मेरा सबै रात अब, मातहरु भए जिन्दगी नै नबुझ्ने, बातहरु भए आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन सबै बास बेहोसीका बारातहरु भए सबै बास बेहोसीका बारातहरु भए मेरा सबै रात अब सधै यो सडकमा म सधै यो सडकमा म के के रोज्दै हिंड्छु आफन्तको माझमा परिचय खोज्दै हिंड्छु भुलेर बजार भरिका भुलेर बजार भरिका हजार बैंशहरु म त आफैलाई हराइ आफै खोज्दै हिंड्छु आफै खोज्दै हिंड्छु मेरा सबै रात अब कहिले काँहि बिर्सिएर कहिले काँहि बिर्सिएर आकाश खोज्दै हिंड्छु भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिंड्छु धेरै भयो अल्झेको धेरै भयो अल्झेको यहाँ भीड भित्र तिनै भीडमा जिन्दगीको आभास खोज्दै हिंड्छु आभास खोज्दै हिंड्छु मेरा सबै रात अब, मातहरु भए जिन्दगी नै नबुझ्ने, बातहरु भए आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन सबै बास बेहोसीका बारातहरु भए सबै बास बेहोसीका बारातहरु भए