तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झेँ, तिमी साथ आयौ कुनै चिज मिठो म खोजिरहेथेँ म सोचिरहेथेँ, तिमी याद आयौ तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झेँ, तिमी साथ आयौ ♪ उज्यालो बढेझैँ भयो आज झनझन उज्यालो बढेझैँ भयो आज झनझन उज्यालो त मुस्कानले बढ्छ भन्छन कि मै लाई सम्झी तिमी मुस्कुरायौ कि आयौ तिमी, चादनी रात आयो कुनै चिज मिठो म खोजिरहेथेँ म सोचिरहेथेँ, तिमी याद आयौ ♪ तिमीले पनि सम्झिएकी भए लौ तिमीले पनि सम्झिएकी भए लौ चुम्यौ चाहनाले अझै मन परायौ मलाई भुलेकी भए के भनु खै तिमी हर्ष आयौ कि, विश्मात आयो कुनै चिज मिठो म खोजिरहेथेँ म सोचिरहेथेँ, तिमी याद आयौ तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झेँ, तिमी साथ आयौ