Kishore Kumar Hits

Narayan Gopal - Ye Malai Maya Garchhu şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Geeti Shradanjali


ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आई मलाई सताउने गर
भावनामा नआउ तिमी, यादमा नआउ
तन्नेरीको सपना जस्तै स्वादमा नआउ
भावनामा नआउ तिमी, यादमा नआउ
तन्नेरीको सपना जस्तै स्वादमा नआउ
प्रीतिको फूल टिप्न पर्छ भने
काँडा देखि डराई नाभागने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आई मलाई सताउने गर
मान्छे केके भन्छन्, तिमीलाई मनले केके भन्छ?
साँचो कुरा भन मलाई ती सबले चिन्छ
नलुकाई मनका सारा बिम्वहरु
मन खोलि मलाई देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आई मलाई सताउने गर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar